काठमाडौँ । गर्मी बढेसँगै पङ्खा (फ्यान) को व्यापार ह्वात्तै बढेको छ । काठमाडौँको असन, महाबौद्धस्थित इलेक्ट्रोनिक्स पसलहरुमा फ्यान किन्ने ग्राहकको चाप बढेको हो ।
अत्याधिक गर्मीका कारण फ्यानको बिक्री बढेसँगै व्यापारीहरु मख्ख परेका छन् । गर्मी मौसमलाई मध्यनजर गरी बजारमा विभिन्न प्रकारका फ्यानहरु देखिन थालेका छन्।
फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन् नेपाली बजारमा पाइने फ्यान को मूल्य फ्यानको आकार बनावट र कम्पनी अनुसार फरक फरक छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्