Skip to content
LAXMI SUNRISE BANK

एक्यानको आयोजनामा बिदुर लुईटेलले पढाए नेभिगेटिङ ईसीएल’ को खुराक, तस्विरमा हेरौं खास झलक… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले दुई दिने ‘नेभिगेटिङ ईसीएल: नेपाली वित्तीय संस्था र सहकारीका लागि व्यावहारिक कार्यान्वयन’ विषयक आवसीय सेमिनार आयोजना गरेको छ ।  लेमन ट्री प्रिमियर बुढानिलकण्ठ, काठमाडौँमा आयोजना भएको सो सेमिनारको पहिलो दिन उल्लेखनीय संख्यामा सहभागीहरुको सहभागीता थियो ।

सेमिनारको पहिलो दिन चार्टर्ड एकाउन्टेन्ट विदुर लुइटेलले अपेक्षित क्रेडिट हानी (इसीएल) सम्बन्धी कार्यान्वयनमा देखिने व्यावहारिक चुनौतीहरू र समाधानबारे प्रशिक्षण दिएका थिए ।

उक्त सेमिनार शुक्रबारसम्म चल्नेछ । हेरौं सेमिनारको पहिलो दिनको कार्यक्रमका खास झलकहरु:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK