×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालु (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालु (तस्विरहरू)

Artha Sarokar

२१ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यहाँ रहेका १०८ धारा र दुई कुण्डमा स्नान गरे पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

नेपालका साथै भारतबाट पनि मुक्तिनाथमा ठूलो सङ्ख्यामा श्रद्धालु आइपुग्छन् । जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले हिँड्न गाह्रो हुने वृद्ध, अशक्त तथा बिरामी तीर्थयात्रीलाई स्थानीयले शुल्क लिएर बोकेर मन्दिरसम्म पुर्‍याउने गर्छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी