काठमाडौँ । स्वदेशमा उत्पादित आँपको प्रवर्द्धन गर्नका लागि आयोजित ८औं म्याङ्गो राइडमा सहभागी राइडरहरु लहानस्थित नागेन्द्र महतोको आँप फार्ममा बोटबाटै टिपेर आँपको आनन्द लिएका छन् ।
द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा करिब ८० वटा बाइकमा गएका १२० जनाको टिमले २८०० किलो आँप प्रति किलो ६० रुपैयाँमा पनि किनेका छन् ।
सो म्याङ्गो राइडमा सहभागीहरुले कुल ७१५ किलोमिटरको यात्रा तय गर्दै स्थानीय तहमा उत्पादित आँपको प्रवर्द्धन तथा व्यापारमा सहयोग पुर्याएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्