काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका करिब ५ सय भन्दा बढी नेपालीको बिचल्ली भएको छ ।
राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला ‘फ्लाईट’ रद्द भए पछि उनीहरु एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए । उडान रद्द भएर यात्रुहरु विमानस्थलमै अलपत्र पर्दा पनि एयरलाइन्स कम्पनीले भने कुनै वास्ता नगरेको यात्रुहरुले गुनासो गरेका छन् ।
दोहामा रहेको अल उदीद बेसमा इरानले मिसाइल आक्रमण गरेपछि कतारमा तनाव सृजना भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

(तस्विरः नेपाल फोटो लाइब्रेरी)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्