काठमाडौँ । अमेरिकाले देश निकाला गरेका ३७ जना नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरु आइतबार राती काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बोरा बोकेर नेपाल आइपुगेका हुन् ।
अध्यागमन कानून उल्लंघन गरेको भन्दै ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपालीलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्