Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकमा जागिर खुल्यो, दिने होइन त आवेदन ?

अर्थ सरोकार

काठमाडौँ। ज्योति विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै केही संख्यामा रोजगारी खुलाएको हो ।

बैंकले उपत्यका र उपत्यका बाहिरका केही शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदका लागि जागिर खुलाएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंकिङ क्षेत्रमा अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। साथै, आवेदन दिने व्यक्तिको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK