काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर कम्पनीको कारोबार विवरण आफ्नो वेबसाइटमा राख्ने भएको छ ।
सेयर बजार र कारोबारलाई थप स्पष्ट र पारदर्शी बनाउन ब्रोकर कम्पनीहरुको खरिद-बिक्री रकमसहितको विवरण मासिक र वार्षिक प्रतिवेदनमा उल्लेख गर्ने नेप्सेले जनाएको छ ।
यसो त नेप्सेले यसअघि पनि सेयर ब्रोकर कम्पनीहरुको कारोबार विवरण राख्दै आएको थियो । तर, यसअघि भने सो विवरण सार्वजनिक गरिएको थिएन । अब भने विवरण सबैले हेर्न मिल्नेगरी वेबसाइटमै राख्ने नेप्सेले तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्