काठमाडौँ । कर्मचारी सञ्चय कोषले सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था गर्ने तयारी गरिएको छ । अर्थ मन्त्रालयले ‘कर्मचारी सञ्चय कोष ऐन, २०१९’ को संशोधनमार्फत यस्तो व्यवस्था गर्ने तयारी गरेको हो ।
ऐन संशोधनमार्फत कोष आफैँ वा अन्य निकायसँगको साझेदारीमा कम्पनी स्थापना गरी कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिको सहभागिता सामूहिक लगानी योजना (म्युचल फण्ड) सञ्चालन गर्न सक्ने व्यवस्था गर्ने तयारी गरिएको छ ।
त्यस्तै, स्वीकृति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको धितोपत्र इकाई वा अन्य नवीनतम वित्तीय उपकरणमा लगानी गर्न सकिने पनि मस्यौदामा उल्लेख छ ।
‘कोषले कम्पनी स्थापना गरी पुँजी बजार तथा वित्त बजारको क्षेत्रमा कोषको रकम परिचालन गर्न पाउने ।’, नयाँ मस्यौदामा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्