Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिः स्वीकृति लिएर बैंकहरुले पूँजी बढाउन पाउने 

अर्थ सरोकार

काठमाडौँ । बैंकहरुले अनुमति लिएर पूँजी बढाउन पाउने भएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । 

मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार बैंकहरुले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर पूँजी बढाउन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK