Skip to content
LAXMI SUNRISE BANK

आहा ! बुर्तिबाङ… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकास्थित व्यापारिक तथा प्रशासनिक केन्द्र बुर्तिबाङ बजार सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ । 

बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र पनि हो बुर्तिबाङ बजार । बुर्तिबाङमा पछिल्लो समय तीव्र रुपमा बस्ती विस्तार हुँदै गइरहेको छ । तस्विरमा हेर्नुहोस् विस्तार हुँदै गइरहेको बुर्तिबाङ र बुर्तिबाङको सौन्दर्यताः 

(तस्विरः नेपाल न्युज बैंक)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK