×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणीका गुनासो सुन्न ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सुरु गरिने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ऋणीका गुनासो सुन्न ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सुरु गरिने 

Artha Sarokar

२७ असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाका ऋणीको समस्या सुन्नका लागि यो कार्यक्रम ल्याइएको गभर्नर डा. पौडेलले बताएका छन् । 

उनले ग्रामीण क्षेत्रमा ऋणीहरुसँग संवाद गर्ने उद्देश्यले ऋणीसँग राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्न लागिएको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी