×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८ तस्विरमा हेर्नुहोस् ब्रिजवाटर कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रमका खास झलक (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१८ तस्विरमा हेर्नुहोस् ब्रिजवाटर कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रमका खास झलक (तस्विरहरू)

Artha Sarokar

९ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ब्रिजवाटर इन्टरनेशनल कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेजले साउन ९ गते शुक्रबार अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।  

नयाँ शैक्षिक सत्र २०८२ का विद्यार्थीहरूका लागि कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नबिल बैंक लिमिटेडका सिइओ मनोज ज्ञवालीको उपस्थिति रहेको थियो ।

त्यस्तै, मनोचिकित्सक डा. प्रदीप पाण्डे, कमेडियन सुबोध गौतम, जादुगर सेर बहादुर गुरुङ, गायक बिशाल सोनी, शिक्षक, कक्षा ११ मा भर्ना भएका विद्यार्थी र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूको नृत्य प्रस्तुति लगायत अन्य गतिविधि समेत गरिएको थियो । बाँकी तस्बिरमा हेर्नुहोस्:  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी