काठमाडौँ । पछिल्लो समय भक्तपुरको सुर्यविनायकमा पर्ने हेभन डाँडा पर्यटकको रोजाईमा पर्ने गरेको छ । सुन्दर सूर्यास्त र काठमाडौँ उपत्यकाको अवलोकन गर्नका लागि यो डाँडा आन्तरिक र बाह्य दुबै पर्यटकहको रोजाईमा पर्ने गरेको हो ।
हेभन डाँडाबाट उपत्यकाको अवलोकन गर्न सकिन्छ । पछिल्लो समय हेभन डाँडाको सुन्दर, शान्त र हरियाली वातावरण चर्चामा छ । यो डाँडा काठमाडौंबाट करिब १०–१२ किलोमिटर टाढा अवस्थित छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्