×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनै लोभ्याउने इलामको जौबारी… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मनै लोभ्याउने इलामको जौबारी… (तस्विरहरु)

Artha Sarokar

१५ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल भारतको सिमा नजिकै रहेको इलामको सन्दकपुर गाउँपालिका-५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरुको बिशेष चहलपहल हुने गर्छ । तर, नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम जस्तै छ । 

उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी हरियो घाँसे मैदान, हिमालय पर्वत श्रृङ्खलाहरु अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी