Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकलाई श्रम विभागले तिरायो दुई लाख जरिवाना, गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको आरोप !

अर्थ सरोकार

काठमाडौँ। लुम्बिनी विकास बैंकलाई श्रम विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएकाे छ। गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको भन्दै लुम्बिनी विकास बैंकलाई श्रम विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएकाे हो ।

विभागले बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन निर्देशन दिएकाे छ ।

योसँगै विभागले डिलाइट सेक्युरिटी सर्भिस प्रालिलाई पनि दुई लाख रुपैयाँ जरिवाना तिराएकाे छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK