×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्म र तीज सँगसँगै… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कर्म र तीज सँगसँगै… (तस्विरहरु)

Artha Sarokar

१० भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज परेको नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ । 

यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्छन् । पशुपतिमा तीज मनाउनुका साथै आफ्नो कर्म निर्वाह गर्नेहरुको सौन्दर्यता पछि छुट्टै राम्रो देखिएको छ । अहिले पशुपतिमा विभिन्न पेशा वा कर्ममा जोडिएका नारीहरु पनि आफ्नो कर्म गर्दै तीज मनाउँदै गरिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी