काठमाडौँ । सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाईएको छ । नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाएका हुन् ।
आज महिलाहरुले बिहान उठेर स्नान गरी मंगलबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । बाँकी तस्विरमा हेनुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्