×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजार फर्किने सम्भावना धेरै छ, नफर्किए लामो समय साइडवेजमा जान सक्छ’: बिमोददेव पन्त (अन्तर्वार्ता)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘बजार फर्किने सम्भावना धेरै छ, नफर्किए लामो समय साइडवेजमा जान सक्छ’: बिमोददेव पन्त (अन्तर्वार्ता)

Artha Sarokar

२५ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले बजारमा लगातार करेक्सन देखिए पनि बजार पुनः फर्किने सम्भावना धेरै रहेको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘स्टक चार्ट विथ बिमोददेव पन्त’मा बोल्दै पन्तले यस्तो बताएका हुन् ।

उनले हाल बजारमा ‘हेर र पर्ख’को स्थिति रहेको पनि पन्तको भनाई छ । उनले अहिले नै बजार फर्किन्छ भन्न नसकिने भए पनि फर्किने सम्भावना भने धेरै भएको बताएका छन् ।

तर, आउँदो कारोबार दिनमा बजारले ‘अप ट्रेन्ड’को संकेत देखाएन भने वा बजार घटे बजार लामो समय साइडवेजमा जान सक्ने पनि पन्तको भनाई छ । बजार लगातार बढेर फेरि घट्दा लगानीकर्ता प्यानिक भएकै कारण बजार नथामिएको पनि पन्तले बताएका छन् । 

पन्तसँग सेयर बजारका विषयमा गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी