काठमाडौँ । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट लुटिएको पाँच लाख रुपैयाँ फिर्ता गरिएको छ । आन्दोलनका क्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट लुटेराहरुले लुटेको पाँच लाख रुपैयाँ फिर्ता गरिएको हो ।
सो रकम ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश दउलाले प्रहरीलाई फिर्ता गरेका हुन् ।
देउलाका अनुसार २४ गते लुटेराहरुको समूह बैंकभित्र प्रवेश गरेर पैसा लुटेर फकिँदै थिए । सोही बेला देउलाले बैंकबाट पैसा लुटेर बाहिरिनेहरुको भिडियो बताउँदे थिए । सोही बेला उनले लुटेरलाई भिडियो बनाउँदै ‘बैंक लुट्न पाइन्छ ?’ भनेपछि एकजनाले पैसाको बिटो फालिदिएका थिए ।
सो दिन ती व्यक्तिले फालेको ५ लाख १० हजार ५ सय ३७ रुपैयाँ दउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्