काठमाडौँ । देशभरका जेलबाट कैदी निस्किएपछि चोरी र लुटपाटका घटना ह्वात्तै बढेका छन् । देशका विभिन्न स्थानका जेलमा रहेका कैदीहरु भागेपछि देशमा अपराध बढेको हो ।
अहिले देशभरको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । देशभर नेपाली सेनाले विभिन्नखाले अपरेशन चलाईरहेको छ ।
सामाजिक संजालमा नागरिक आत्तिएका छन् । यद्यपी, सेनाले केहि परे फोन गर्न भनिरहेको छ । काठमाडौँको सुरक्षा स्थिति धेरै हदसम्म सेनाले नियन्त्रणमा लिईसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्