Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई सेनाले समात्यो

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने ५ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक बैंक लुट्न खोज्ने ५ जनालाई सेनाले पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरीको जिम्मा लगाईदैछ ।
हिजो पनि राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK