काठमाडौं । आन्दोलनले उग्र रुप लिएपछि काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । राती १० बजेबाट नै सेना परिचालन भएको हो ।
सेनाले घरबाहिर निस्किएका सर्वसाधारणहरूलाई अत्यावश्यक नभई बाहिर ननिस्किन आग्रह गरिरहेको छ ।
अत्यावश्यक सेवामा संलग्नहरुलाई भने सोधपुछ गरेर परिचयपत्र हेरेर हिडडुल गर्न दिईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्