काठमाडौँ । एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन् । बैंकको सिइओ पदबाट केही समयअघि मात्र उनले राजिनामा दिएका हुन् ।
न्यौपानेले बैंकबाट आफूले राजिनामा दिएको पुष्टि गरे । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले आफूले आफ्नो पारिवारिक कारणले राजिनामा दिएको बताएका छन् ।
बैंकले आजै उनको राजिनामा स्वीकृत गरेर सन्तोष राठीलाई सिइओ बनाउने तयारी गरेको छ । राठी हाल बैंकको डेपुटी सिइओ छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्