×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सिइओ र अध्यक्षलाई प्रवेश निषेध, कालोपट्टि बाँधेर काम गर्दैछन कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा सिइओ र अध्यक्षलाई प्रवेश निषेध, कालोपट्टि बाँधेर काम गर्दैछन कर्मचारी

Artha Sarokar

९ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कर्मचारीहरु कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

अर्थ मन्त्रालयले सेवा सुविधा कटौती गर्ने निर्णय गरेपछि आक्रोशित बनेका नेप्सेका कर्मचारीहरु कालोपट्टी बाँधेर काम गरिरहेका हुन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म विरोध जनाइरहने बताएका छन् ।

हाल नेप्सेमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र अध्यक्षलाई प्रवेश गर्न निषेध गरिएको छ ।

कार्यालयको मुल ढोका अगाडि नै सिइओ चुडामणी चापागाईं र अध्यक्ष हेमन्त बस्याललाई प्रवेश निषेधको पप्लेट टाँसिएको छ । कर्मचारीले अध्यक्ष र सिइओलाई कार्यालय छिर्न नदिने भनेपछि उनीहरु कार्यालय नै गएका छैनन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी