Skip to content
LAXMI SUNRISE BANK

दशैँको मुखमा संसद विघठन भएपछि भ्रष्ट नेताहरुको रुवाबासी ! 

अर्थ सरोकार

काठमाडौँ । दशैंको मुखमा संसद विघठन भएपछि भ्रष्ट नेताहरुको रुवाबासी हुन थालेको छ । संसद विघठन भएपछि विशेषगरी संसदलाई दुहुनो गाई बनाएकाहरुको रुवाबासी सुरु भएको हो ।
कतिपयको रुवाबासी सामाजिक संजालमै छताछुल्ल भएका छ भने कतिपय भ्रष्ट नेताहरु आफु बसेकै ठाउँमा बिलौना गर्न थालेका छन् ।
यता, संसद विघठनपछि सामाजिक संजालमा मुलुक अव जेनजी युगमा प्रवेश गरेको भन्दै युवाहरुले खुसीयाली मनाएका छन् ।  ‘अन्तत: धेरै भ्रष्टाचारीहरु भएको संसद विघठन, मुलुक अव जेनजी युगमा’ भन्दै युवाहरुले खुसीयाली साटेका छन् ।
संसद विघठनपछि सुशिला कार्की आजै प्रधानमन्त्री बनेकी छिन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK