काठमाडौँ । काठमाडौँ उपत्यकामा कर्फ्युका कारण आज बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने भएका छन् । अत्यावश्यक सेवा भनिए पनि कर्फ्यु नै लगाइएको अवस्था भएकाले बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकारीहरुले आज निषेधित क्षेत्रमा कुनै पनि बैंक तथा बितीय संस्था नखुल्ने बताएका छन् ।
आज स्कुल, कलेज सबै बन्द छन् ।
विहान ८ बजेदेखि कर्फ्यु लागिसकेको छ भने कर्फ्यु काठमाडौँमा अनिश्चितकालका लागि लगाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्