काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जेनजीहरुले कब्जामा लिएका छन् । उनीहरु धनगढीस्थित देउवाको घर कब्जामा लिएका हुन् ।
घरको गेट तोडेर जेनजीहरु भित्र प्रवेश गरेका छन् ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जेनजीहरुले कब्जामा लिएका छन् । उनीहरु धनगढीस्थित देउवाको घर कब्जामा लिएका हुन् ।
घरको गेट तोडेर जेनजीहरु भित्र प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्