Skip to content
LAXMI SUNRISE BANK

बालेन शाहलाई प्रधानमन्त्री बनाउन सबै तयार, बालेन शाहको स्वीकृति कुर्दै !

अर्थ सरोकार

काठमाडौँ । बालेन शाहलाई प्रधानमन्त्री बनाउन सबै राजनीतिक दल र सेना तयार भएका छन् । देशको पछिल्लो स्थितिपछि बालेनलाई प्रधानमन्त्री बनाउन सबै तयार भएका हुन् ।

यद्यपी यसमा बालेन शाहको स्वीकृति आवश्यक भन्दै उनको स्वीकृति कुरिएको छ । यस विषयमा बालेनले अझै मुख खोलिसकेका छैनन् । उनले अहिलेका लागि संसद विघठन हुनुपर्ने माग राखेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK