Skip to content
LAXMI SUNRISE BANK

‘अन्तत: धेरै भ्रष्टाचारीहरु भएको संसद विघठन, मुलुक अव जेनजी युगमा’

अर्थ सरोकार

काठमाडौँ । अन्तत: संसद विघठन भएको छ । जेनजीहरुको आन्दोलनपछि अन्तत: संसद विघठन भएको हो ।
संसद विघठनपछि सामाजिक संजालमा मुलुक अव जेनजी युगमा प्रवेश गरेको भन्दै युवाहरुले खुसीयाली मनाएका छन् ।  ‘अन्तत: धेरै भ्रष्टाचारीहरु भएको संसद विघठन, मुलुक अव जेनजी युगमा’ भन्दै युवाहरुले खुसीयाली साटेका छन् ।
संसद विघठनपछि सुशिला कार्की आजै प्रधानमन्त्री बनेकी छिन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK