काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार सपथ ग्रहणपश्चात उनले अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
मुस्कुराउँदै मन्त्रालय छिरेका अर्थमन्त्रीले जनता खुसी हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, उनले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।
अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै युवामा माग पुरा गर्ने समेत बताएका छन् । तस्विरमा हेर्नुहोस् अर्थमन्त्रीको पद बहाली:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्