काठमाडौँ । जेनजीको आह्वानमा भदौ २४ मंगलबारदेखि स्कुल, कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । जेनजी मुभमेन्टका क्रममा युवाहरुको निधन भएपछि जेनजी अभियानले यस्तो घोषणा गरेका हुन् ।
जेन जीले मंगलबारदेखि कक्षामा कुनै पनि विद्यार्थी सहभागी नहुने र सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालय अनिश्चित कालका बन्द हुने घोषणा गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्