Skip to content
LAXMI SUNRISE BANK

जेनजी मुभमेन्ट: ज्यान गुमाउनेको संख्या १८ पुग्यो

अर्थ सरोकार

काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनमा १८ जनाको मृत्यु भएको छ । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा प्रदर्शनकारीको दु:खद निधन भएको हो ।

आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK