काठमाडौँ । जेनजी पुस्ताले ओली सरकार नढलेसम्म आफ्नो मुभमेन्टलाई जारी राख्ने भएका छन् । जेनजीहरुले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनीहरुले संसद विघटनको माग अघि सारेका छन् । त्यस्तै सांसदहरूको सामूहिक राजीनामा गर्नुपर्ने, गोली हान्न आदेश दिने तथा हिंसक दमनमा संलग्न उच्च अधिकारीलाई तत्काल निलम्बन गर्नुपर्ने, आफूहरूले सिफारिस गर्ने व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन र अन्तरिम सरकार अन्तर्गत छिट्टै निर्वाचन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
जेनजीहरुको आन्दोलनमा एकै दिन १९ जना शहिद भएपछि ओली सरकारलाई दबाब परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्