Skip to content
LAXMI SUNRISE BANK

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन जेनजीहरू सहमति नजिक

अर्थ सरोकार

काठमाडौँ- पूर्व प्रधान न्यायाधिश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउन जेनजीहरू सहमति नजिक पुगेका छन् ।  जेनजीहरूको खुला बैठकमा सहभागीहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन् ।

अव कार्कीको नाम लिएर उनीहरु वार्तामा जाँदैछन् । सेनाले वार्ताका लागि आह्वान गरिसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK