Skip to content
LAXMI SUNRISE BANK

जेनजी आन्दोलनमा निधन भएकालाई शहिद घोषणा गर्ने सरकारको घोषणा

अर्थ सरोकार

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा निधन भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशिलाा कार्की नेतृत्वको अन्तरिम सरकारले आन्दोलनमा निधन भएकाहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK