काठमाडौँ । सरकारले तिर्न बाँकी ऋण २७ खर्ब ४३ अर्ब नाघेको छ । गत भदौ मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो ।
यो नेपालको कुल ग्राहस्थ उत्पादन (जिडीपी)को ४४.९२ प्रतिशत हो ।
सरकारको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा १२ खर्ब ८१ अर्ब ८२ करोड रुपैयाँ र बाह्य ऋणको हिस्सा १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ ।
त्यस्तै, यसवर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । जसअन्तर्गत सरकारले साउनसम्म ७९ अर्ब १५ करोड रुपैयाँ ऋण उठाइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्