काठमाडौँ । जेनजी आन्दोलनका कारण सरकारी कर्मचारीको तलब नरोकिने भएको छ ।
आन्दोलनका कारण सरकारी कार्यालयहरुमा ठूलो क्षति पुगे पनि सरकारी कर्मचारीको तलब नरोकिने अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
‘आन्दोलनका कारण सरकारी कार्यालयमा ठूलो क्षति हुँदा कर्मचारीको तलब रोकिन्छ कि भन्ने थियो धेरैलाई । तर त्यसो हुँदैन ।’, ती अधिकारीले भने, ‘सरकारी कर्मचारीको तलब समयमै आउँछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्