काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडलले राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखा निरीक्षण गरेका छन् ।
आइतबार गभर्नर पौडेलले उक्त शाखाको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा गभर्नर पौडेलले उक्त शाखामा भएको क्षतिको अवस्थाबारे जानकारी समेत लिएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बैंकको उक्त शाखामा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो । उक्त शाखामा भएको लुटपाटमा संलग्नलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्