काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजिनामा दिने तयारी गरेका छन् । जेनजीको आन्दोलनमा ८ बढीको निधन भएपछि लेखकले राजिनामा दिने तयारी गरेका हुन् ।
यसका लागि उनले कांग्रेस सभापति शेर बहादुर देउवासँग छलफल गर्ने भएका छन् । काँग्रेसले आजै आकस्मिक पदाधिकारी छलफल डाकेको छ ।
प्रधानमन्त्री ओलीले पनि क्याबिनेट डाकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्