काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि बजेट नछुट्याउने बताएका छन् ।
आफूले जन्माएको संस्था वा आफू कार्यरत रहेको संस्थाका लागि मन्त्रीले बजेट छुट्याउन नमिल्ने उनको भनाई छ । उनले विगतमा आविष्कार केन्द्रका लागि बजेट छुट्याउन थुप्रै मन्त्री र प्रधानमन्त्रीलाई आग्रह गरे पनि आफू मन्त्री हुँदासम्म आविष्कार केन्द्रका लागि कुने बजेट नछुट्याउने बताएका छन् ।
यदि आफूले आविष्कार केन्द्रका लागि बजेट छुट्याए त्यो ठूलो भ्रष्टाचार हुने पुनको भनाई छ । सो विषय पछि अख्तियारसम्म पनि पुग्न सक्ने भन्दै उनले आविष्कार केन्द्रका लागि बजेट नछुट्याउने बताएका छन् ।
मन्त्री नहुँदासम्म आफू नै आविष्कार केन्द्रको अध्यक्ष र हर्ताकर्ता रहे पनि मन्त्री बन्नुअघि नै आविष्कार केन्द्रबाट राजिनामा दिएको पुनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्