काठमाडौँ । सेयर लगानीकर्ताहरुले कुनै पनि आइपिओ प्रिमियममा जारी गर्न नदिन माग गरेका छन् । बिहीबार बोर्डमा आफ्ना १९ बुँदै मागपत्र बुझाउँदै लगानीकर्ताहरुले यस्तो माग राखेका हुन् ।
उनीहरुले प्रिमियममा आइपिओ जारी गर्न दिने काम बन्द गर्न माग गरेका छन् । ‘प्रिमियममा कुनै पनि आइपिओ दिनुभएन ।’, लगानीकर्ताले बोर्डमा बुझाएको मागपत्रमा उल्लेख छ ।
त्यस्तै, उनीहरुले सेयर धितो कर्जामा लगाइएको २५ करोडको क्याप हटाउन पनि माग गरेका छन् । यी बाहेक १५ मिनेटको नियम खारेज गर्नुपर्ने, नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई आइपिओ अनुमति नदिने, बैंकहरुलाई बिना रोकटोक दोस्रो बजारमा कारोबार गर्नु दिनुपर्ने लगायतका माग राखेका छन् ।
आफूहरुले राखेका माग पूरा नहुन्जेल बजार नसुध्रिने बरु सधैँका लागि सेयर बजार बियरिसतर्फ जाने भन्दै लगानीकर्ताले यी मागहरु यथाशीघ्र सम्बोधन गर्न पनि माग गरेका छन् । अन्यथा, संघर्षका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने लगानीकर्ताहरुले चेतावनी दिएका छन् । यस्ता छन् लगानीकर्ताका अन्य मागहरुः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्