काठमाडौँ । काठमाडौँ भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि एयरपोर्टमा आन्तरिक हवाई यात्रीहरुको चाप बढेको छ ।
देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन् । सडक अवरुद्ध भएपछि एयरपोर्टमा दशैँमा घर जाने यात्रीको चापमा वृद्धि भएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्