Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बाणिज्य बैंकबाट एक झोला पैसा चोरेर भागेका पुरुषलाई स्थानीयले सामाते, प्रहरीलाई बुझाइयो 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकबाट पैसा लुटेर भाग्ने एक पुरुषलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् । बैंकमा रहेको पैसा पोको पारेर भागिरहेको अवस्थामा उनलाई स्थानीयले समातेका हुन् ।
उनले आफुले बैंकबाट पैसा लुटेको स्वीकारेको छ ।
अहिले उनी प्रहरी हिरासतमा छन् । प्रहरीले उनीसँग रहेको एक झोला पैसासमेत नियन्त्रणमा लिएको छ ।
तस्विर सौजन्य : स्पेस फोके 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK