काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचकमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । जेनजी आन्दोलनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको हो ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि मात्र कारोबार पुन: खुल्नेछ ।
बजार १०७.०४ अंकले घटेर २६६५.२१ बिन्दुमा कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्