काठमाडौँ । नेप्सेमा तेस्रो पटक नेगेटिभ सर्किट लागेको छ । जेनजी आन्दोलनका कारण भदौ २४ गते बन्द भएर असोज २ गते (बिहीबार) खुलेको सेयर बजारमा तेस्रो पटक पनि नेगेटिभ सर्किट लागेको हो ।
६ प्रतिशत घटेर तेस्रो पटक पनि नेप्सेमा नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार आजका लागि बन्द भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्