काठमाडौं । राजनीतिक दलहरूबीचको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने निर्णय भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै सो पदमा नियुक्त गर्ने तयारी गरेका छन्।
यसअघि कार्की, जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल शीतल निवासमा पुगेर नयाँ सरकार गठनबारे छलफल गरेका थिए। प्रारम्भमा संसद् विघटनबारे मतभेद रहे पनि अन्ततः संविधान विघटन गर्ने विषयमा पनि सहमति जुटेको हो।
भदौ २२ र २३ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सोही दिन राजीनामा स्वीकृत गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्