Skip to content
LAXMI SUNRISE BANK

सेयर बजार आजका लागि बन्द गर्ने नेप्सेको निर्णय

अर्थ सरोकार

काठमाडौँ । नेप्से आज बन्द हुने भएको छ । नेप्सेले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) टेकेर आज कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

 नेप्सेका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र कफ्र्यु जारी गरेको तथा धेरै कारोबार सदस्य, लगानीकर्ताहरुले कारोबार स्थगन गर्न अनुरोध भएको हुँदा यस्तो निर्णय भएको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK