Skip to content
LAXMI SUNRISE BANK

जेनजी आन्दोलनको नयाँ माग: शीर्ष नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न दबाब !

अर्थ सरोकार

काठमाडौँ । जेनजीको आन्दोलनले उग्र रुप लिएको छ । भदौ २३ गतेबाट सुरु भएको जेनजीहरुको आन्दोलनले उग्र रुप लिएको हो ।

आज उनीहरुले शीर्ष नेताहरुको घर जलाउनेदेखि सार्वजनिक सम्पत्तिमा क्षती पुर्याएका छन् । उनीहरुले शेर बहादुर देउवा, विष्णु पौडेललगायतका नेतामाथि हातपात समेत गरेका छन् ।

जेनजीहरुले शीर्ष नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न दबाब समेत दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK