काठमाडौँ । नयाँ प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गर्न थालिएको छ । गृह मन्त्रालयको बन्दै गरेको नयाँ बिल्डिङमा नयाँ प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गर्न लागिएको हो ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागीबाट क्षति भएका भौतिक संरचनाको अवलोकनपछि तत्कालको लागि प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा राख्ने निर्णय गरिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्